jQuery(document).ready(function($){ //
});

आज डिसेम्बर २२ अर्थात् वर्षको सबै भन्दा छोटो दिन । आजको दिन वर्षको सबैभन्दा छोटो हो भने रात सबै भन्दा लामो हुनेछ ।


आजको दिनलाई विन्टर सोलिस्टिस पनि भनिन्छ । उत्तरी गोलार्धमा सबैभन्दा छोटो दिन भए पनि आज कै दिन दक्षिणी गोलार्धमा भने सबै भन्दा लामो दिन हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय