jQuery(document).ready(function($){ //
});

मिक्लाजुङमा नेपाली कांग्रेस बाट अध्यक्षमा बबि राई । मधुमल्ला/नेपाली कांग्रेसले स्थानीय तहको निवार्चन मिक्लाजुङल गाउँपालिकाको अध्यक्षका लागि बबीकुमार राई उम्मेद्धार बन्ने जानकारी प्राप्त भएको छ ।

यस्तै नेपाली कांग्रेसले मिक्लाजुङका सबै वडामा उम्मेद्धारी दिने, जानकारी प्राप्त भएको छ । उपाध्यक्ष पदको लागी भने खालि राख्ने स्रोतले बतायो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय