jQuery(document).ready(function($){ //
});

दमक नगरपालिका वडा नं. ९ मा वडा बाल सञ्जालको तेस्रो साधारण सभा सम्पन्न भएको छ।

सभाबाट शीतल कुँवरको अध्यक्षतामा १३ सदस्यीय नयाँ वडा बाल सञ्जाल समिति गठन गरिएको छ। नवगठित समिति निम्नानुसार रहेको छ: अध्यक्ष: शीतल कुँवर

RAWA Hills Town Property

RAWA Hills Town Property

उपाध्यक्ष: लेलिन गौतम  सचिव: अभिमन्यु चापागाई  सह–सचिव: युनिस ढकाल कोषाध्यक्ष: सद्भाव खतिवडा

सदस्यहरू: कैट्रिना दियाली रेसिस अर्याल राहुल नेपाली प्रतिभा फुरोल हरिमाया चौधरी रूपेस श्रेष्ठ विपल श्रेष्ठ आकृति कुमारी साहा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय