jQuery(document).ready(function($){ //
});

सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढी पहिरोमा परेर तेह्रथुमको साविक खाम्लालुङ वडा नं. ९ स्थायी ठेगना भइ हाल दमक – ३ (ढुकुरपानी)घर भएका होम प्रसाद घिमिरे  बेपत्ता भएका छन् । सिनो हाइड्रोपावरमा कार्यरत ५२ वर्षीय घिमिरे मेलम्चीमा गएको बाढी पहिरो पछि सम्पर्क विहिन भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जनाकारी दिनु भयो ।

बाढी पहिरोमा परेर २० जना मानिस बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उनीहरुको खोजी कार्य भर्ईरहेको छ । दमक घर भएका घिमिरे ८ वर्ष देखि सिनो हाइड्रोपावरमा कार्यरत कर्मचारी रहेको सिनो हाइड्रोपावरका कन्ट्राक मेनेजर शिशिर तापाङले बताउनु भयो ।

eHatiya

सिनो हाइड्रोपावरका २ नेपाल नागरीक र ३ चिनियाँ नागरीक गरी ५ जना बेपत्ता भएका छन् । सिनो हाइड्रोपावरमा कार्यरत २ जना चिनियाँ नागरीकको बाढी पहिरोमा परेर मृत्य भएको मेनेजर तामाङले बताउनु भयो ।

बाढी पहिरोबाट मेलम्ची र हेलम्बु नगरपालिका धेरै प्रभावित बनेको छ । सिन्धुपाल्चोकमा हाल सम्म बाढी पहिरोमा परेर ३ जनाको मृत्यू भइसकेको छ । मृत्यु हुनेहरुमा दुई जना चिनियाँ र एक जना भारतीय नागरिक रहेका छन् । उनीहरु मेलम्ची खानेपानी आयोजनामा काम गर्ने मजदुर हुन ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले ८४ जनाको उद्दार गरिसकेको बताइएको छ । सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु नगरपालिकामा ९ सय जना भन्दा बढी प्रभावित भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु नगरपालिक, जुगल गाउँपालिका र पाँचपोखरी गाउँपालिका पनि उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO