jQuery(document).ready(function($){ //
});

काठमाडौं । जेभियर इन्टरनेशनल कलेज कालोपुलबाट प्लस टु र ‘ए’ लेबल अध्ययन गरेका विद्यार्थीहरु अमेरिकास्थित बहुराष्ट्रिय कम्पनीहरुमा आबद्ध हुँदै आएका छन् । यस वर्ष पनि जेभियर इन्टरनेशनल कलेजका दुई विद्यार्थी विश्व चर्चित कम्पनीमा छनोट भएको सहप्राचार्य दिपेन दाहालले जानकारी दिए ।

छनोटमा परेका विद्यार्थीहरुमा उज्वल पाण्डे अमेजन, इन्जिनियर बिबेक पौडेल, प्रिसिजन सफ्टवेर सलुसन व्लकचेन टेक्नोलोजिमा आवद्ध हुन सफल भएका छन् । त्यसैगरी सौरभ भट्टराई समेत स्नातक तह कम्प्युटर विज्ञानतर्फ उत्कृष्ट स्थान ल्याउन सफल भई उक्त कम्पनीहरुमा छनोटमा परेका छन् । विगतमा जेभिएर इन्टरनेशनल कलेजकै विद्यार्थीहरु विश्वकै उत्कृष्ट कम्पनीहरुमा गुगल, अमेजन, माइक्रोसफ्ट, आइबीएम आबद्ध भइसकेका छन् ।

eHatiya

सहप्राचार्य दाहालका अनुसार अमेरिकास्थित कोलम्बिया कलेजमा पूर्ण छात्रवृत्ति पाएका नेपाली विद्यार्थीहरु स्नातक तह कम्प्युटर साइन्समा सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको छन् । २०७८ श्रावण २३ गते अर्थात् अगस्ट ७ सीसीसीएस भिडियो कन्फ्रेन्समार्फत् अमेरिकास्थित कोलम्बस कलेजमा सञ्चालन भएको कार्यक्रममा नेपाली विद्यार्थीहरु उत्कृष्ट भएको जानकारी सो कलेजका प्रोफेसर डा. यिसिङ्ग लियोले दिएका हुन् ।

यस सफलताले जेभियर इन्टरनेशनल कलेजलाई नेपालभित्र सर्वोत्कृष्ट कलेजको रुपमा स्थापित गर्न र अन्तराष्ट्रिय जगतमा छुट्टै पहिचान बनाउन सफल भएको सहप्राचार्य दाहालले दमक अनलाइनलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO