jQuery(document).ready(function($){ //
});

✍️ आत्माज्ञान गुरु

मेष : तपाईको जीवनमा बाधा  आउँने  समय छ कुनैपनि काम गर्दा अरुको सल्लाह लिएर  अगाडी  बढ्नु  होला। घरपरिवारमा विवाद  बढ्ने समय  छ  बोलिका  संयमता  अपनाउनु होला ।प्रेम   प्रस्ताव राख्नका लागि  समय   अनुकुल देखिदैन् । 

RAWA Hills Town Property

RAWA Hills Town Property

वृष :  वैदेशिक  यात्राको काममा अगाडी  बढ्नका लागि  राम्रो  समय छ  । साथीको सहयोग लिएर  कुनै पनि काममा  अगाडी  बढ्दा   सफलता  मिल्ने समय छ ।  शारीरीक स्फूर्ति बढ्ने समय  छ ।

मिथुन  : परिवारसँग भएको  झगडाहरु हट्दै जाने  र बोलिको प्रभाव बढ्दा सम्बन्धहरु सुमधुर हुनेछ । रोकिएको धन  हात  पर्ने समय छ । जग्गा जमिनसंग  सम्बन्धित काम गर्नका लागि  राम्रो समय छ ।

कर्कट  : सृजनात्मक क्षमतामा वृद्धि  हुनेछ । स्वास्थ्यमा  सुधार हुनेछ । काममा नयाँ जिम्मेवारीहरु  थ्पिदै जानेछ  । दाम्पत्य  सम्बन्धको लागि  समय राम्रो  छ ।

सिंह : अनावश्यक  काममा  समय बित्नेछ ।  यात्रा गर्दा  बढि झन्झट  आउँन सक्छ । खर्च बढ्ने समय  रहेको विशेष ध्यान दिएर  अगाडी  बढ्नु  होला। 

कन्या :  अचानक मित्रजनसँग  भेट हुनसक्छ ।  आम्दानिको नयाँ  स्रोतहरु  पत्ता  लाग्ने  समय  छ । नजिकको   आफन्तहरुबाट  उपहार प्राप्त हुन सक्छ ।

तुला : नयाँ  काम सुरुआत गर्नका  लागि  समय राम्रो छ । तपाईले  कामबाट  छिट्टो अरुको मन जित्न सक्नुहुनेछ । व्यापारमा  लगानि गर्नका लागि  राम्रो समय   छ ।

वृश्चिक  भाग्य  खुल्ने समय छ ।  अचानक  नसोचेको धन  हात  पर्नेछ । धार्मिक काम  गर्नका लागि   समय राम्रो छ । परिवारको सहयोग  मिल्दा मन प्रशन्न  हुनेछ ।

धनु समय  सोचे  अनुरुप  नहुन सक्छ ।  योजना  गरेको काममा अगाडी  बढ्दा बाधाहरु  आउँन सक्छ ।  स्वास्थ्य समस्या  बढ्न सक्छ  खानपानमा बढि  ध्यान दिनु होला  ।

मकर  : आफ्नो पार्टरको सल्लाह लिएर  गरेको काममा  सफलता मिल्नेछ  ।  व्यापार  व्यवसायबाट राम्रो फाईदा हुनसक्छ । वैदेशिक  क्षेत्रसँग सम्बन्धित काम  गर्नका लागि राम्रो समय छ । 

कुम्भ :  राजनीतिक क्षेत्रसँग सम्बन्धित काम गर्नका लागि  राम्रो  समय   छ  ।  मुद्धा मामिलामा  तपाईको जीत हुनसक्छ ।  तपाईको प्रतिभाले राम्रो  स्थान  पाउँन सक्छ । 

मीन  :  अध्ययनको क्षेत्रमा सुधार हुदै जानेछ । प्रेम प्रस्ताव राख्नका लागि राम्रो समय  छ । लामो  समयदोखि रहेको  आर्थिक  समस्या  हट्न सक्छ  ।

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय