दमक , १९ साउन । यही मिति २०७८/०४/२० गते बाट संचालन हुन लागेको यो कार्यक्रम ४ दिन को रहेको छ। सुरक्षाकर्मी, उद्योग बाणिज्य संघ पदाधिकरी ,तथा व्यवसायी एबम् सार्वजनिक याताातको कर्मचारी , स्वास्थ्यकर्मी, साफाईकर्मी, भिसा लागेर वैदेशिक रोजगार जाने व्यक्ति , एम्बुलेन्स चालक, शिक्षक , प्रधानाधयापक , पत्रकार एबम् बैंक तथा वित्तीय संस्था का कर्मचारी लाई लक्षित गरेर पहिलो दिन खोप लागाउने कार्यक्रम रहेको छ।
२१,२२ र २३ गते भने ५० वर्ष र माथि का उमेर समूहका नागरिक लाई एबम् अपाङ्गता भएका व्यक्ति लाई लक्षित गरिएको छ। त्यस्तै २४ गते अग्रपंतिमा खटिने कार्यकर्ता लाई खोप लागाइने तालिका नगरपालिकाले सार्वजनिक गरेको छ।







