jQuery(document).ready(function($){ //
});

श्री बाल सस्कार तथा युवा जागृती केन्द्र अष्ट्चिरन्जिवी मन्दिर बिराटनगर ८ को १४ औ वार्षिकोत्सव कार्यक्रम सप्पन्न भएको छ।
उक्त कार्यक्रम का प्रमुख अतिथी बिराटनगर महानगर पालिका का प्रमुख नागेश कोइराला ले सबै धर्म सस्कृती को जन्म भएको हाम्रो देश आज धर्म सस्कृतिमा पछाडी परिरहेको को छ।अन्य धर्म को प्रचार प्रसार छली भेष मा भित्रि रहेको छ। हामिले आफ्नो वैदिक परम्परा र धर्म सस्कृती लाई जोगाउने पर्ने आवश्यकता ब्यक्त गर्नु भयो।
वडा न .८ का नवनिर्वाचित अध्यक्ष राम पोखरेल ले मधुमारा मा आज यो मन्दिर को स्थापना ले मधुमाराको गौरव बढाएको छ भन्दै यो मन्दिर स्थापना गर्नु हुने स्व. आदरणीय मारकण्डे आचार्य ले मदुमारा वासिहरुको लाई ठुलो योग दान गरेको र आफुले सक्ने सहयो गने कुरा व्यक्त गर्नु भयो।
सो कार्यक्रम मा ३ जाना समाजसेवी लाई समान गरिएको थियो भने साहित्यकार दधिराज सुवेदी, चक्रपाणि काफ्ले, समाजसेवी गणेश पोखरेल ले आफ्नो बिचार व्यक्त गर्नु भएको थियो ।कार्यक्रम समाज सेवि बिनायक पन्तको अध्यक्षता मा सम्पन भएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय