jQuery(document).ready(function($){ //
});

मिति २०७९ असार २६ गते आइतबारका दिन Secured securities ltd. द्वारा investment awareness program दमकको गोर्खा डिपार्टमेन्टमा सम्पन्न गरेको छ।

आयोजित कर्यक्रमको अधक्ष्यता secured securities ltd का डिरेक्टर नवराज अर्यालज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथि दमक नगर उप प्रमुख रेगिना भट्टराई प्रसाई ज्यूले गर्नु भएको थियो भने उक्त कार्यक्रममा अतिथिहरु दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, आस्था कलेज अफ म्यानेजमेन्टका प्रमुख टेकनाथ भण्डारी लगायत विभिन्न कलेज र संघ सँस्थाबाट प्रतिनीधीहरुको उपस्थिति रहेको थियो।

eHatiya

२०० जाना भन्दा बढीकाे सहभागीता रहेको कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पानसमा बत्ती बालेर गर्नु भएको थियो भने उपस्थित सम्पुर्ण्लाइ secured securities ltd damak का manager धर्मराज खड्का ज्यूले आफ्नो स्वागत मन्तव्य दिनु भएको थियो। त्यसै गरी सम्पूर्ण अतिथीज्यूहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो।

लगानी सचेतना कार्यक्रमको मुख्य उद्देश्य भनेको वर्तमान शेयरबजार प्रति युवा जनशक्ति तीब्र आकर्षण र उक्त बजारमा देखिएको तीव्र उत्तरचढावलाइ मध्यनजर गर्दै सुरुवाती चरणमा प्रवेश गर्ने नयाँ लगानीकर्ताका सेयर बजारसम्बन्धी बजारमा प्रवेश गर्दा के-कस्ता प्रक्रिया पूरा गर्नुपर्दछ- के-कस्ता ज्ञानको आवश्यक पर्दछ । यस शेयरबजार के-कस्ता अवसर र चुनौतीहरु सामना गर्नुपर्दछ भन्ने उद्देश्यका साथै यस संस्थाका दीर्घकालीन लगानीकर्ता के-कस्ता कमजोरीका कारणले वा ज्ञानको अभावले जोखिम वहन गरिरहनुभएका छ आगामी दिनहरुमा यस कार्यक्रमले जोखिम कम गर्न थोरै भएपनि टेवा पुर्याउन सक्छ कि भन्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमको संचालन भने आकृति बस्नेतले गरेकी थिइन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO