
आज मिति २०७९/०४/१३ गते लाइन्स क्लब ओफ दमक धनेश्वरले नेत्र नेपालको अध्यक्षतामा झापाली मिलन समाज केन्द्र तथा रियुफ नेपालको सहकार्य मा १००वटा सुधारिएको चुलो वितरण गरेको छ।
साथै कार्यक्रममा विभिन्न लाइन्स कर्मी ,समाजसेबि ,ब्यसायीहरु को पनि उपस्थिति थियो ।
कार्यक्रम लाई स्थान कन्काइ पार्टी प्यालेस ले उपलब्ध गराएको थियो।
