jQuery(document).ready(function($){ //
});

मौलिक जरोकिलो पार्टीको “एक घर एक सदस्य“ अभियान एवम् ” राष्ट्रिय सदस्यता अभियान २०७९ ” अन्तर्गत सयौं नयाँ सदस्यहरुले मौलिक जरोकिलो पार्टीको सदस्यता ग्रहण गर्नुभएको र पुराना सदस्यहरूले नवीकरण गर्नु भएको तथ्य मौलिक जरोकिलो पार्टी प्रदेश नं १ ले जनाएको छ ।

देशको अन्य क्षेत्रमा जस्तै १ नं प्रदेश समितिको विशिष्ट नेत्तृत्वमा सो क्षेत्रमा मौलिक जरोकिलो पार्टीको सदस्यता ग्रहण गर्ने र नवीकरण गर्ने अभियान जारी रहेको सो समितिले जनाएको छ । दैनिक सयौँको संख्यामा सहृदयीजनहरूले पार्टीले लिएको लक्ष्य र उद्देश्य हासिल गर्न दृढ संकल्पित भएर लागि पर्ने वचनबद्धता पनि प्रकट गर्नु भएको प्रदेश नं १ समितिले जनाएको छ ।

eHatiya

नयाँ सदस्यता लिनुभएका सदस्यहरुलाई केन्द्रीय अध्यक्ष शुसिल गौतम र १ नं प्रदेश अध्यक्ष इन्द्र प्रसाद ओलीले हार्दिक शुभकामनासहित बधाई ज्ञापन गर्नु भएको छ । राष्ट्रोदयको महाअभियानमा अग्रणी भएर लागिरहने प्रेरणा प्राप्त भइरहोस भन्दै १ नं प्रदेश समितिको तर्फबाट पनि हार्दिक शुभकामनासहित बधाई ज्ञापन गरिएको छ ।

युगद्रष्टा गुरु डा. निर्मलमणि अधिकारीबाट अभिनिर्मित सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद , आधारशीला चतुष्टय, सहृदयता अर्थतन्त्र, मौलिक शिक्षा प्रणाली लगायतका मौलिक दर्शन, सिद्धान्त, वाद, मताग्रह, विचारधारा, प्रणाली, पद्धति र प्रतिमानलाई मूख्य मार्गनिर्देशक सिद्धान्त मानेर गठन भएको मौलिक जरोकिलो पार्टीले समाज र राष्ट्रमा आफ्नो सकारात्मक प्रभावशाली उपस्थिति देखाउँदै गइरहेको छ भन्ने कुरा प्रदेश नं १ महासचिव अर्जुन कुमार भट्टराईले बताउनुभएको छ ।

विदेशी प्रतिमानमा आधारित भएर विभिन्न राजनीतिक दलहरूले नेपाललाई विभिन्न शासन प्रणालीको प्रयोगशाला बनाउन खोजेको उल्लेख गर्दै राष्ट्रको अग्रगामी उपलब्धि हासिल गर्नुको सट्टा दिनानुदिन जटिल अवस्थातर्फ उन्मुख भइरहेको एवम् व्यक्तिगत स्वार्थ, चरम उपभोग, निर्लज्ज नाफाखोरी, प्रकृतिको निकृष्ट दोहन, विभिन्न जातजाति, धर्म–सम्प्रदाय, भाषा–संस्कृति आदिलाई सहृदयताको आधारमा जोड्नुको सट्टा तिनीहरूमा फुट, घृणा, वैमनस्यता उत्पन्न गर्ने कार्यप्रति अग्रसर हुनु नै अहिलेका अधिकांश राजनीतिक दलहरूको विशेषता रहेको केन्द्रीय सदस्य रोमादेवी निरौलाले बताउनु भएको छ ।

सदस्यता अभियानलाई सफल बनाउन सबै क्षेत्रबाट दत्तचित्त भएर लागि पर्नु पर्ने कुरामा केन्द्रीय उपकोषाध्यक्ष नम्रता उप्रेती र १ नं प्रदेश सदस्य उमाकान्त सिटौलाले जोड दिनु भएको छ ।

यसै परिप्रेक्ष्यमा मौलिक जरोकिलो पार्टीले अंगीकार गरेको दर्शन, सिद्धान्त, कार्यपद्धति, लक्ष्य, उद्देश्य एवम् नेपाललाई विश्वको अग्रणी राष्ट्र बनाउने मार्गचित्रबाट अभिप्रेरित भई नेपाललाई विश्वगुरू बनाउने महाअभियानमा समर्पित रहन र सदस्यता ग्रहण गर्न विभिन्न क्षेत्रका सहृदयीजनहरूलाई प्रदेश सचिव राजकुमार दाहालले आमन्त्रण गर्नु भएको छ ।

कपूतन्त्रको समूल अन्त्य गर्नका लागि मौलिक जरोकिलो पार्टी जनजनको रोजाइ हुनु पर्ने तथ्यमा जोड दिदै १ नं प्रदेश समितिका प्रेस सल्लाहकार शुलभ बरालले हरेक क्षेत्रबाट सदस्यता लिनेको लहर आवश्यक भएको कुरामा जोड दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO