jQuery(document).ready(function($){ //
});

श्री सत्य साई सेवा संगठन नेपाल प्रदेश १ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ।

“जीवन अमूल्य छ, बाँची र बचाऔं” भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम यही मिति २०७९/०४/२१ गते, शनिबारका दिन समय ठिक बिहानको ८ बजे श्री सत्य साई केन्द्र दमकको प्राङ्गणमा आयोजना गरिएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

आयोजित कार्यक्रममा दमक नगरपालिका वार्ड नम्बर ६ का वार्ड अध्यक्ष टेक बहादुर थापा, डि पि एल युथका अध्यक्ष बिनोद उप्रेती, जिवन चक्र समाज नेपालका गणेश गौतम, उपोभोक्ता मंचका झापा जिल्ला अध्यक्ष सन्दीप दिपु चापागाईं, सत्य साइ केन्द्रका प्रदेश नम्बर १ अध्यक्ष सुरेश श्रेष्ठ साथै पुर्व प्रदेश नम्बर १ आध्यात्मिक संयोजक चन्द्र विर नेम्वाङको उपस्तिथि रहेको थियो।

रेड क्रस शाखा दमकको प्रविधिक सहयोगमा आयोजित कार्यक्रममा १७ पिन्ट रगत संकलन भएको थियोे भने उक्त कार्यक्रमको संयोजन सन्दीप गिरिले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय