
आज मिति २०७९/४/२७ गतेका दिन जनाई पुर्णिमा अर्थात रक्षा बन्धनको अवसर पारि लियो क्लब अफ दमक युनाइटेड साथै Sponsoring Club लायन्स क्लब अफ दमक युनाइटेड र ब्रिज एजुकेशन फाउन्डेसन को आयोजनामा “सम्बन्ध” दाजु बहिनिको बन्धन नामक कार्यक्रम हाम्रो बाल आश्रममा त्यहाँ रहेका अनार्थ बालबालिकालाई खाना ख्वाइ राखिलाई माध्यम बनाइ अनार्थ बालबालिका साथै युनाइटेड परिवारमा खुशि साटासाट गरि कार्यक्रम सम्पन्न गरिएको छ।
