
ताइवानमा रेल दुर्घटना भएको छ। करिब ५० जनाको मृत्यु भएको छ भने अधिकाङ्स घाइते भएका छन् ।

करिब ४९० जाना यात्रु बोकेको रेल पुर्वी ताइवानको सुरुङ्गमा दुर्घटना ग्रस्त भएको हो।



– सि एन ए
© 2025: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd