jQuery(document).ready(function($){ //
});

पछिल्ला दिनहरुमा कोरोना फैलदै गएपछि सरकारले विभिन्न क्षेत्रमा कडाई गर्ने मापदण्ड बनाई तत् अनुकूल कार्य गर्न निर्देशन दिन थालेको छ । सरकारको निर्देशनका बावजूद केही क्षेत्रका व्यक्ती र संस्थाहरु भने निर्देशन अटेर गरिरहेका छन् । सो कुराको मध्यनजर गर्दै आज बेलुका स्वास्थ्य मन्त्रालयले निर्देशन अवज्ञा गरेर कोरोना फैलाउने कारक बने त्यसबाट हुने आर्थिक व्ययभार अवज्ञा गर्नेले बेहोर्नु पर्ने साथै प्रचलित कानुन बमोजिम कारबाही पनि गरिने निर्देशनात्मक आग्रह एक विज्ञप्ति मार्फत जारी गरेको छ ।

सरकारले जारी गरेको विज्ञप्ति :

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय