jQuery(document).ready(function($){ //
});

गोर्खा ब्वाइज क्लब, झापाको दमकमा भइ रहेको दमक गोल्डकपको क्वारटफाइनलमा प्रवेश गरेको छ ।

प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा जारी बिहीबारको खेलमा दुर्गापुर सन्डे क्लब कालाकातालाई ५-० गोलअन्तरले पराजित गर्दै गोर्खाब्वाइजले क्वाटरफाइनलमा प्रवेश गरेको हो । दमक नगर खेलकुद विकास समितिको आयोजनमा भएको बिहीबारको खेलमा विजयी गोर्खाब्वाइजका यानिक म्यान अफ दि म्याच बनि नगद दश हजार प्राप्त गरे ।

RAWA Hills Town Property

RAWA Hills Town Property

शुक्रबारको पहिलो क्वाटरफाइनल खेल बागमती युथ क्लब सर्लाही र मनाङमस्र्याङ्दी क्लबबीच हुने आयोजक दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चाम्लागाईंले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय