jQuery(document).ready(function($){ //
});

 

२०८१ साल अन्क गणित २+०+८+१ =११=१+१= २ अर्थात चन्द्रमा जस्को मत्लब यो साल चन्द्रमा को तिब्र प्रभाव रहनेछ । चन्द्र प्रभाव रहने हुदा यो साल जल प्रभाव भीषण हुने छ उतरी गोलार्द र नेपाल को पश्चिम् रहेका सबै मूलुकहरु लाई घातक बन्न सक्छ । किन भने यो साल शनि ले  पनि आफ्नो तिब्रगती प्रदर्शन गर्नुका साथै मन्त्री को भूमिका समालेको छ जस्का कारण पश्चिमी स्थान निकै प्रभावित हुनेछन। यो साल आफै भयानक हुन सक्छ ।  कालयुक्त संवत्सर अनि राजा मंगल र मन्त्री शनि जस्मा बृहस्पति र शुक्र दुवै गुरु सुरुवातमै अस्त हुनेछन भने गोचरमा पनि बिस्पोटक नामक योग बनिरहेको छ। नेपाल को कुरा गर्ने हो भने भौम अर्थात मंगल नेपाल को राशी स्वामी हो वा लग्न को मालिक पनि हो तर नव बर्षको सुरुवातमा नै स्वामी मंगल आफै १२ औ भाव यानी ब्यय स्थान मा शनि संग रहेको थियो र मीन लग्न मा सुर्यले आफै ग्रहण योग र चतुर्ग्राही योग बनाएर बसेको थियो। यसको मत्लब यो साल उन्नत मूलक नरहन सक्छ। यो साल को दशा अवस्थाले सबै कुराको अवस्था र ब्यबस्था परिवर्तन गर्न सक्छ। यो साल धेरै देशमा राज्य सत्ता र सेना बिचमा बिबाद बन्न सक्छ वा सेना ले नै राज्य सत्ता कब्जामा लिन सक्छ। गुरु कम्जोर भएको केही महिना धार्मिक हिंसा एवम बितण्डा मचिनु मात्र हैन धर्म वा धार्मिकता को विशाल बहस हुनेछ। नेपाल यो साल हिन्दु राज्य को रुपमा स्थापित हुन सक्ने सम्भावना भने असार पछि बलियो छ। नेपाल मा अब को दिनमा शासन सत्ता अझ क्रुर बन्न सक्छ भने धेरै नेताहरुले समेत ज्यान गुमाउने छन। भड्किलो हिंसा र अनेक बिबादमा परेर देशको अर्थ ब्यबस्थामा यो बर्ष निकै झटका लाग्न सक्छ। असोज पछि को समय फेरि पनि सत्ता समीकरणका बिषयमा नयाँ नीति वा साझेदारी बन्न सक्छ। खेल जगत लाई भने यो साल एक्दमै उपलब्धि मूलक बन्न सक्छ। पूर्व बिबादित खेलाडीहरुले पनि पुनः मौका पाउने छन भने बिगतमा पलायन भएका खेलाडी पनि देखिने छन। यूवा जनशक्ती एवम जमात सडकमा देखिने छन । यो साल विदेशिने को संख्यामा केही कमि आउने छ। भूमी सम्बन्धि अनेक अद्यादेश, बिदेक वा नितिहरु ले कानुनी पानामा नया दस्ताबेज दर्ता गराउने छन। चन्द्रमा को केही प्रभाव रहेको र शनि मन्त्री रहेको यो साल अनि घातक योग रहेको यो साल विभिन्न दुर्घटना , लूट्पात , डकैती , अपहरण लगायत अनेक घटना हुन्छन तर निर्मूल वा समाधान पनि चाडै हुनेछन भने यो साल नेपालमा मत्र हैन विश्व जगतमा नै आत्महत्या को संख्या वृद्धि हुनेछ।मानिसहरु निरुत्साहित बन्न सक्ने , थकित हुने र प्राण त्याग समेत गर्न सक्ने अवस्थामा पुराउने छ यो साल ले। यो साल हृदयघात, उच्च रक्तचाप , माईग्रेन , एन्जाईटी , ब्रेन स्ट्रोक लगायतको खतरा पनि उतिकै छ भने शल्यक्रिया का नया प्रबिधि र सरल तरिका हरु पनि खोजिनेछन ।अर्को कुरा यो साल मेरो नजरिया बाट अनि आकलन बाट हेर्ने गर्दा मैले बाच्ने आधार बनाउनु वा जिवित रहेर संघर्ष गर्नु नै ठूलो कुरा हुने देख्छु मत्लब मानिस हरु को अनेक अवस्थाले ज्यान जान सक्ने खतरा देख्छु। अमेरिका , रुस , बेलायत , जर्मन , साईप्रस, ईज्राइल , इराक , क्यानाडा , अष्ट्रेलिया , सिरिया, यूक्रेन, टुर्की , लगायत देशहरुमा  धेरै किसिमका बिस्फोट एव्म आतंक मचिन सक्छ भने सम्भाबित यी देशका राष्ट्रप्रमुख वा विशिष्ट ब्यक्ति मारिन सक्छन। बिकास र सुरक्षा को नाममा आनेक परमाणु एव्म आधुनिक हतियार एवम रसायन परिक्षण र प्रदर्शन हुन सक्छन। भदौ देखि कात्तिक सम्म को महिनामा सेयर एवम विश्व बजारमा बद्ली हुनसक्छ। अन्तर्राष्ट्रिय जगतका कुख्यात डन , गुन्डा, माफियाहरु पनि यो बर्षमा समातिने छन। मौसम को विशेष प्रकोपहरुले धेरै देशमा जनजिवन प्रभावित त हुन्छ साथै यो साल बिश्वमा खाद्यान्न र खाने पानी को समस्या उत्पन्न हुनेछ। रोचक कुरा त यो सआल तन्त्र, शक्ति , उर्जा , काला जादु , लगायतका कुरामा विश्वभर चर्चा हुनुका  साथै धेरैको रुचि देखिने छ। तन्त्र को बेजोड प्रभाव तथा रहस्य र प्रयोग लाई बोकेको यो साल ले नयाँ शक्ति वा उर्जाको निर्माण पनि गर्नेछ भने तन्त्र को उपहास गर्ने वा विभिन्न साधना गर्ने ब्यक्तीका लागि यो साल एक्दमै प्रभावकारी रहेको छ।जीवन को रक्षा नै यो साल को प्राथमिकता बन्ने छ। अनुमानित उकालो लाग्दै गरेको सुनको भाउले बजारको अवस्था को अहिलेको रेकर्ड ब्रेक त गर्छ र ओरालो पनि लाग्ने छ। कृषि एवम नव संरचना वा निर्माण का लागि स्वर्णिम यो सालमा जगत ले धेरै नयाँ उपलब्धि एवम नयाँ स्थान प्राप्त गर्नेछ। भारतमा धनाढ्य ब्यक्ती को निधन हुदा अर्थतन्त्रमा लचकता आउनेछ। नेपालमा भने यो साल पुरातात्त्विक एवम पुराना उद्योग , संरचना को  पुनः स्थापना ले नयाँ आयम थपिने छ। आयल निगम , बिद्युत, संचार लगायतका क्षेत्रका पुराना एवम पदिय कर्मचारी लाई मुद्दा  र बिबादले घोरो हाल्ने छ। यो साल नेपालमा बिदेशी सेनाहरुको टोलि को आगमन हुनका साथै कुनै आकस्मिक अन्तर्राष्ट्रिय सम्म्लेन तय हुन सकछ। यो साल २०८१ले मानिस को मान्सिक अवस्थाको राम्रो परिक्षण गर्नेछ भने मानिसमा नया म्यूटेनेट क्यारेक्टर को जन्म गराउने छ। ईतिहास बन्न सक्ने यो सालमा प्रकृति र मानव एक आपसमा जुद्ने छन मत्लब दुवै गतिका बिनासकारी प्रभाव देखिने छ। यो साल सके सम्म सम्पत्ति , उर्जा, जल, खाद्यान्न लगायत अन्य आवश्यक वस्तु को संचय गरे सबैको हित हुनेछ। यो साल को रोचक तथ्य भनेको नया यान , नयाँ प्रविधि एवम अनेक किसिमका अत्याधुनिक औजार, हत्यार, यन्त्र हरु निर्माण हुनेछन भने पुराना लोप भएका प्रजाती वा हराएका जाहाजहरु भेटिनेछन । जीवन को अवस्थालाई बदल्न सक्ने यो साल पृथ्वीको नजिक केही चम्किला तारा वा तत्त्व देखिन सक्छन। कर्मलाई प्रधान बनाउने र हरेक कुरा लाई भविष्यका लागि सञ्चय गर्ने हो भने मानव जिवनको कल्याण हुनेछ।

eHatiya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO