
मोरङको मधुमल्ला बजारमा हर्क बहादुर श्रेष्ठले संचालन गरेको चोइस होटलमा आज बुधबार करिब २ बजे रातकाे समयमा बिधुत सर्ट भई ग्यास सिलिन्डर पड्किदा भिषण आगलागी भएको छ । पसलमा रहेको सम्पूर्ण सामानहरू भने पूर्णरूपमा जलेर नष्ट भएको छ। काेशि ग्यासको डिलर पनि भएको कारणले स्थानीयहरू त्रसित भएका थिए आगलागी नियन्त्रण गर्नको लागि उर्लाबारी बारुण यन्त्र,पथरी,दमक दमकल परिचालन गरिएको थियो आगलागी के कति क्षति भएकोअईले सम्म पुष्टि भएकाे छैन । आगाे नियन्त्रण का लागि ईलाका प्रहरी मधुमल्ला ,ट्राफिक प्रहरी प्रहरी सशस्त्र बेश क्याम्प आईतबारे र स्थानीयको सहयोगमा २ घण्टा पछि आगलागी नियन्त्रणमा आएको थियोे।भने कुनै पनि मानवीय क्षति भएकाे छैन ।
