झापाको दमक ६ मा गठबन्धनका उम्मेद्वारलाई हराउदै नेकपा एमालेका वडाध्यक्ष सहित वडा सदस्यका उम्मेद्वारहरु बिजयी भएकाछन् । वडाध्यक्षमा टेकबहादुर थापा सहित सबै वडासदस्यहरु विजयी भएकाहुन् । थापा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएकाहुन् । गठबन्धनको तर्फबाट माओबादी केन्द्रका याम जी श्रेष्ठ अध्यक्षका उम्मेद्वार रहेका थिए ।






