jQuery(document).ready(function($){ //
});

नेकपा एमालेनिकट भ्रातृ संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा मंगलबार देशव्यापी विरोध प्रदर्शन गर्ने भएका छन्।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले काठमाडौं उपत्यकासहित बाहिर प्रत्येक जिल्लामा प्रर्दशन गर्न लागेका हुन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

काठमाडौंको माइतीघर मण्डलामा आज जेठ १० गते (मंगलबार) दिउँसो ३ बजे विरोध प्रदर्शन गर्दै छन् । उपत्यकाबाहिर प्रत्येक जिल्ला सदरमुकाम वा उपयुक्त स्थानमा विरोध प्रदर्शन गर्ने युवा संघका इन्चार्ज महेश बस्नेतले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय