jQuery(document).ready(function($){ //
});

आमुल परिवर्तन मसिह पार्टिले आज ६टौं बार्षिकी मनायो।

आमूल परिवर्तन मसिह पार्टीले आफ्नो छैटौ बार्षिकी भब्य रुपले आज काठमाडौमा मनाएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कार्यक्रममा पार्टिको नेता,कार्याकर्ता र शुभचिन्तहरुको उपस्थितिले हलमा खचाखच भएको थियो।

कार्यक्रम बि.आर. लामा महासचिवले सन्चालन गर्नु भएको थियो भने कार्यक्रमको सभापति केन्द्रीय अध्यक्ष भरत गिरीले गर्नु भएको थियो।

कार्यक्रममा उप-सचिब सोम तामाङ्ले स्वागत मन्तब्य गर्नु भएको थियो।कार्यक्रमको प्रमुख अतिथि मन्डलि महासंघका अध्यक्ष सुबाश सुब्बाले एपि मसिह पार्टीले सबैलाई प्रेम गर्नु पर्छ तर दोष्याउने काम नगर्न सुझाब दिनु भएको थियो।

कार्यक्रममा मन्तब्य राख्ने क्रममा उपाध्यक्ष सुशिला बेघाले पुराना साथिहरुको योगदानको श्रहनि गर्नु भएको थियो।

कार्यक्रममा केन्द्रीय अध्यक्षले समसामहिक बिषयमा वक्तव्य दिनु भए पछि केन्द्रीय उपाध्यक्ष डिल्लि चौलागाई ले धन्यवाद मन्तब्य दिनु भएको थियो।

कार्यक्रममा बृद्ध बुवा निल बहादुर गिरीले केक काटे पछि अन्त्य भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय