jQuery(document).ready(function($){ //
});

आमूल परिवर्तन मसीह पार्टी प्रदेश न.०१ले अहिले नागरिकता दिने क्रममा गरिएको बिभेदको बिरोध गरेको छ।

उक्त बिज्ञाप्तीमा यस्तो कार्य जोकोही गरेको भएता पनि सामाजिक रुपमा उपस्थित भइ सबैको अगाडि आम रूपमा माफी माग्नु पर्मे उल्लेख गरेकोन्छ भने त्यसो नगरे जस्तो सुकै कदम चाल्न पनि आफुहरु पछी नपर्ने बताएका छन।

RAWA Hills Town Property

RAWA Hills Town Property

बिज्ञाप्ती:-
प्रेस बिज्ञाप्ति

आदरणीय जनसमुदाय यहाँहरुलाइ बिदितै छ अहिले नागरिकतामा तुच्छ नाम तोकेर नागरिकता दिएको बिषयलाई लिएर चौतर्फी बिरोध भैरहेको छ।यस्मा हाम्रो ध्यानाकर्षण भएको छ। देशमा कानुन नै नभएको हो भन्ने भान पनि भइ राखेको हुदा सम्बन्धीत व्यक्तिले नागरिकतामा नाम सच्याउन चाहेमा सच्याउन सक्ने भनेर गृह मन्त्रालयको पत्राचार प्रती हाम्रो गम्भीर आपत्ति रहेको जनाउछौ।यो कुनै सानो अपराध या गर्दिए भइ हाल्छ भन्ने कुरा नभएको अवगत गराउन चाहन्छौ।कसै व्यक्तिलाई यति सम्मको गिरेर नामाकरण गर्ने प्रशासन को हो?जो कोहिले गरेको भए पनि सामाजिक रुपमा उपस्थित भै सबैको(पत्रकार,राजनैतिक दल,नागरिक समाज) अगाडि आम रुपमा माफी माग्नु पर्ने हाम्रो पार्टीको माग रहेको अवगत गराउदछौं।यदि त्यसो नगरे हामी जस्तो सुकै कदम चाल्न पनि पछि नपर्ने यहाँहरुलाइ यसै बिज्ञापप्ती मार्फत जानकारी गराउदछौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय