………………………………………………..
भाद्र १२, दमक झापा ।
मिति २०७९।०५।११ गते अं.१३:४५ बजेको समयमा जिल्ला झापा कमल गा.पा.वडा नं. ५ सिम्ले स्थितमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-००१ ह ८०६० नं.को रोकि राखेको सिटिलाई शंका लागी चेकजाँच गर्दा १८ थान चिरान अवैध काठ ११.५४ क्यु.फिट फेला परेकोले सिटि सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी मिति २०७९।०५।१२ गते सेक्टर वन कार्यालय दमकमा बुझाएको ।






