jQuery(document).ready(function($){ //
});

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीका दिन सर्वसाधारणलाई दशैंको टीका लगाइदिनु भएको छ ।

विजया दशमीको अवसरमा अध्यक्ष ओलीले बिहान ९ देखि १० बजेसम्म गृह जिल्ला झापा दमक-९, शान्ति मार्ग निजी निवासमा परिवार तथा आफन्त र इच्छुक महानुभावहरूलाई टिका लगाइदिनु भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अध्यक्ष ओलीले बडादसैँ २०७९ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी, दाजुभाइ, आमाबुबा तथा सम्पूर्ण महानुभावहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय