मोरङ्गको मिक्लाजुङ गाउँपालिका वाड नं .९ मनकामना टाेल निवासी टिकाराम दाहाल काे परालकाे माचमा आज बेलुका करिब ४ बजेको समयमा आगलागि भएको छ । अागलागि बाट परालकाे माच पुर्णरुप मा जलेर नष्ट भएकाे छ।आगो नियन्त्रण गर्नकालागि ईलाका प्रहरी मधुमल्ला र स्थानिय बासि दमक नगरपालिका, उर्लाबारी नगरपालिकाकाे गरि २ वटा दमकलले २ घन्टामा आगाे नियन्त्रणमा लिएकाे थियाे । अागलागिबाट २५ हजार बराबरकाे पराल जलेरह नस्ट भएकाे छ ।अागलागिबाट कुनै मानवीय क्षती भने भएको छैन ।
ताजा समाचार
लोकप्रिय
© 2024: दमक अनलाईनमा सर्वाधिकार सुरक्षित छ. | विज्ञापन | सम्पर्क | हाम्रो बारेमा | लोक सेवा बिज्ञापन
Developed by: Damakonline