jQuery(document).ready(function($){ //
});


Facebook, Instagram जस्ता सामाजिक संजाहरुको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथिको नाममा Fake Facebook Account खोली निज साथिको फोटो, स्टाटस पोष्ट गरी Friend Request पठाई साथी बनाई केटा साथीहरुलाई म्यासेन्जर मार्फत बिभिन्न बर बहाना बनाई समस्या देखाई निजहरुलाई केहि समयको लागी आफ्नो बैक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई लिई ठगी गर्ने कार्यमा संलग्न बर्ष २० कि युनिसा भन्ने स्वस्तिका श्रेष्ठ पक्राउ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय