jQuery(document).ready(function($){ //
});

विराटनगर / विराटनगर भन्सार कार्यालय अाईसिपी बाट विराटनगर जाँदै गरेको फलामको तार लोड गरिएको भारतीय नं को लहरी ट्रक अनियन्त्रित भई विराटनगर -१८ स्थित लावा घाटमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा ट्रक ले किचिएर एक जनाको ज्यान गएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सुदर्शन सेक्यूरिटी सर्भिसेज प्रालिको आईसिपई मा कार्यरत राजेन गिरी को उक्त दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटना हुँदा मे १० प ९१६१ नं को स्कुटीमा सवार बिर्तामोड चार आलि झापा बस्ने ५:३० बजे तिर एटिएम बाट पैसा झिक्न भनी निस्केको सिक्युरिटी गार्ड गिरीको एनएल ०२ जी ८९५२ नं को लहरीको चपेटामा परी दुर्घटना भएर मृत्यु भएको हो।

गाडी चालक फरार रहेको र त्यसको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।
थप विवरण आउन बाँकी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय