jQuery(document).ready(function($){ //
});


भोजराज घिमिरे विराटनगर,

जनता नमुना माध्यमिक विद्यालय विराटनगर-२ को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मनोज विक्रम शाह चयन भएका छन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

शाह चार दिनअघि उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन्। सामाजिक कार्यमा सक्रिय शाहलाई बुधबार संघ-संस्थाले स्वागत गरे।

यसक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीले बुधबार स्वागत तथा कार्यकालको सफलताको शुभकामनासहित उनलाई बधाइ ज्ञापन गरेको थियो।
सो क्रममा सामुदायिक प्रहरी सेवा केन्द्र तिन् पैन की अध्यक्ष मीना जोशी, सामुदायिक प्रहरी का सल्ला कार हरु समाजसेवी तथा उद्योगपति नन्दकिशोर राठी, विराट व्यापार संघका पूर्वअध्यक्ष यादव पोखरेल, समाजसेवी चम्पालाल राठी लगायतको सहभागिता रहेको थियो।
सामुदायिक प्रहरी सेबा तिन्पैनी का उपाध्यक्ष पूर्वप्रहरी उपरीक्षक विद्यानन्द माझी,
यस्तै, टोल संगठनका होमनाथ घिमिरे, सामुदायिक प्रहरीका सचिव भोजराज घिमिरे पनि कार्यक्रममा सहभागी थिए।
साथै एस अघि सामुदायिक प्रहरी सेवा केन्द्रका कोषाध्यक्ष भगतलाल श्रेष्ठ थिए। उनले पदबाट राजीनामा दिएपछि नयाँ कोषाध्यक्ष चयन गरिएको छ।
नयाँ कोषाध्यक्षमा सन्तोष बाहेती चयन भएका छन्। उनलाई सामुदायिक सेवा केन्द्रले स्वागत तथा सम्मान गरेको थियो।
नयाँ कोषाध्यक्ष चयन भएपछि सामुदायिक प्रहरीका कार्यकारिणी सदस्य तथा आजीवन सदस्य र सल्लाहकारले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय