jQuery(document).ready(function($){ //
});

यसरी पानीमुनि बस्दा पनि उनी प्राध्यापक उत्तरदायित्वबाट विमुख भएका छैनन्।

उनले त्यहीँबाटै बायोमेडिकल विषय पढाइरहेको यूनिभर्सिटी अफ साउथ फ्लोरिडाले जनाएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

डिटुरीले २८ वर्ष जलसेनामा काम गरेका थिए।

आफूलाई व्यस्त राख्नका अहिले उनी प्रत्येक दिन बिहान ५ बजे उठेर व्यायाम गर्छन्।

उनी अण्डा र स्यामन माछाजस्ता अत्यधिक प्रोटीन हुने खानेकुराहरू टन्न खान्छन्। उनी माइक्रोवेभ प्रयोग गरेर ती खाद्यपदार्थ तताउँछन्।

पानीमुनिको उनको बसाइ अभूतपूर्व बनेको छ। यद्यपि उनी जमिनमा गरिने केही गतिविधिमा फर्किन पनि उत्सुक छन्।

“जमिनमा नहुँदा साँच्चिकै मैले सबैभन्दा अभाव महसुस गर्ने भनेको घाम हो,” उनले समाचारसंस्था एसोसिएटेड प्रेससँग भने।

bbcnepali बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय