jQuery(document).ready(function($){ //
});

चुलाचुली गाउँपालिका परिसरमा एक कार्यक्रम गरि भुमि व्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्री माननीय रन्जिता श्रेष्ठले चुलाचुली वडा नम्बर एक देखि छ सम्मका भुमीहिन ,गरिब दलित तथा अघिल्लो आयोगमा छुटमा परेका २३ जना जनतालाई जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण गर्नु भयो।

RAWA Hills Town Property

RAWA Hills Town Property

उक्त कार्यक्रममा राष्ट्रिय भुमी आयोगका अध्यक्ष केशव निरौला ,उपाध्यक्ष नइन्द्र खड्का लगायत राष्ट्रिय भुमी आयोग जिल्ला समिति अध्यक्ष भक्त केशी ,सदस्य सचिब बिदुर प्रसाद खनाल साथै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलकोआथित्यता रहेको थियो भने कार्यक्रमको अध्यक्षता चुलाचुली गाउँपालिका प्रमुख राजेन्द्र केरुङले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय