jQuery(document).ready(function($){ //
});


शिबसताक्षि नगर पालिकाकाे अार्थिक सहयाेगमा स्थानिय लक्ष्मी नारायण माभ्यमिक बिध्यालयमा एकदिने बाल अधिकार र वालकल्वकाे भुमिका साथै वालवालिकालाई सकारात्मक उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएकाे छ । बाल क्लव अध्यक्ष अनिसा बिश्वकर्माकाे अध्यक्षतामा तथा प्रमुख अाथित्यता बडा अध्यक्ष लक्ष्मी प्रशाद चेम्जाेङ्ग रहेकाे थियाे ।। कार्यक्रममा गाेबिन्द राज कट्टेल तथा सुमन ढकाल ले सहझिकरण गर्नु भएकाे थियाे ।।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय