jQuery(document).ready(function($){ //
});

२१ ज्येष्ठ / दमक नगरपालिकाको विशेष अनुरोधमा नेपालबाट पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका गएका भुटानी शरणार्थीहरूको अन्तराष्ट्रिय सहयोग संस्था “इन्ट्रा फाउन्डेसन” को सहयोगमा दमक स्थित भुटानी शरणार्थी एवं दमक नगरवासीकाे सहयाेगका लागि दमक अस्पताल दमकलाई आज ‘ख ‘ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स प्राप्त भएकाे छ ।

May be an image of 5 people, ambulance, cablecar and textMay be an image of 1 person, car, jeep and text

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय