।। दिनेश पौडेल।।
दमक खानेपानी को वार्ड न 4,5,6 मा सप्लाइ हुने खानेपानीको मेन पाइप लाइन पुरानो IOM कम्पाउन्ड भित्र स्काभेटर द्वारा झन्डै 30 मिटर क्षती भएको ले आज राति (पौस 8 गते) देखि मर्मतसम्भार नहुन्जेलसम्म पानी को सप्लाइ बन्द रहने जानकारी गरिन्छ ।


© 2026: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd