jQuery(document).ready(function($){ //
});

।। दिनेश पौडेल।।

पौष १० गते बिहिबर दमक गोर्खा डिपार्टमेन्टको हलमा दमक नगरपालिका कि उप-मयर गीता अधिकारीको प्रमुख अतीत्यथामा मोटीभेसनल सेमिनार सम्पन्न भयो। सेमिनारमा करिब १५० जना बालबालिकाको उपस्थिति थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उक्त कार्यक्रमका प्रशिक्षकहरु:
प्रशिक्षक १: एभरेस्ट बाबु (७७ जिल्ला साइकलमा सफर गर्नु हुने व्यक्तित्व)
प्रशिक्षक २: भेषराज न्यौपाने (दमक पब्लिक लाइब्रेरी संस्थापक तथा सामाजिक व्यक्तित्व)
प्रशिक्षक ३: दधिराम ढकाल (सामाजिक व्यक्तित्व र समाजलाई नयाँ दिशातर्फ उजागर गर्ने प्रवक्ता)

UNHCR र LWF को सहयोगमा उक्त सेमिनार BRCF ले आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय