jQuery(document).ready(function($){ //
});

कार्तिक २५, काठमाडौ। युथ फर नेसन (राष्ट्रका लागी युवा) संस्थाद्वारा विगत लामो समय देखी उपचाररत मानसिक रोग (ब्रेन ट्युमर) ले ग्रसित अनिता खड्काको स्वास्थ्य अवस्था बुझ्नुको साथै उहाँको श्रीमान विनोद खड्कालाई आर्थिक सहयोग गरेको छ।

हाल अमेरिकाको ओहिओ राज्यमा बस्नुहुने स्वर्गीय खड्ग बहादुर पौडेल बेल्डागी – २ को धर्म पत्नी इन्दिरा पौडेलज्युको स-परिवारबाट रु १६,९२७ र उहाँको छिमेकी श्रीमती सुमित्रा लुइँटेलज्युले रु ४,६०० गरि रु २१,५२७ (२१,५२७) नगद सहयोग गर्नुभएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सहयोगी मनका धनी अमेरिकामा रहेको युथ फर नेसनको सम्पर्क समिति ‘युथ फर नेसन अमेरिका नेपाल’ टिमका अध्यक्ष भीषण अधिकारिज्यु र सकृय सदस्य इसा पौडेल (मुना) ज्युको मार्फत उपलब्ध उक्त रकम युथ फर नेसनका काठमाडौमा रहेका सदस्यहरुले हस्तान्तरण गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय