jQuery(document).ready(function($){ //
});

।। दिनेश पौडेल।।दमक/झापा
Youths For Nation संस्थाले सरस्वती आधारभूत विद्यालयमा Dustbinहस्तान्तरण गरेको छ। युवाहरु द्वारा संचालित संस्था थुप्रै सरसफाईको काम गर्दै आएको छ।


हाल संस्थाले सुरवात गरेको Dustbin अभियान अन्तर्गत दमक-२, झापा इस्थित सरस्वती आधारभूत बिद्यालयमा मिति २०७७/०९/०८ गते Dustbin, कुच्चो र फोहोर उठाउने हस्तान्तरण गरेको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

सोहि दिन विद्यार्थीहरुलाइ वातावरण सम्बन्धि जनचेतना मुलक आभिमुखिकरण पनि गरेको थियो।

कार्यक्रममा वडा अध्यक्ष प्रजापति सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक गौतम, पुर्व बिद्यार्थी अध्यक्ष रमेश गुरागाई, प्रिन्सिपल् लक्ष्मी माया चौहान र Youths For Nation – YFNका प्रवक्ता शुलभ राज बरालको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय