jQuery(document).ready(function($){ //
});

काठमाडौं, २९ माघ । कोपा डेल रे को सेमिफाइनल अन्तर्गत पहिलो लिगमा बार्सिलोना पराजित भएको छ ।

जुलेस कोन्डे र इभान राकिटिचले आफ्नै पूर्वक्लबविरुद्ध गरेको गोलमा सेभियाले कोपा डेल रेको पहिलो लेगको सेमिफाइनलमा बुधबार बार्सिलोनालाई २–० ले पराजित गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कुण्डेले खेलको २५औ मिनेटमा गोल गरेका थिए भने राकिटिकले खेलको ८५औ मिनेटमा गोल गरेका थिए ।

आफ्नो घरेलु मैदानमा प्राप्त यस जितपछि सेभिया फाइनल प्रवेशका लागि बलियो दाबेदार बनेको छ । अब दोस्रो लेगको सेमिफाइनल मार्च ३ मा नुक्याम्पमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय