दमकका ८ जना कोरोना संक्रमित थपिएकाछन् । यो संगै दमकमा दोस्रो चरणमा देखिएको कोरोना संक्रमितको संख्या ४७ पुगेको जनाईएको छ । झापामा सबैभन्दा बढि कोरोना संक्रमित दमकमा नै भेटिन थालेकाछन् । संक्रमित हुनेहरुमा दमकका ४ महिला र ४ पुरुष छन् ।
© 2026: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd