झापाको मेचीनगर नगरपालिका वार्ड नं १५ मिलकोटीमा रहेको बायु ग्याँस कोइला कारखानामा आगलागी भएको छ।
विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।
मेचीनगर, बिर्तामोड, मोरङको उर्लाबारीको दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्।






