jQuery(document).ready(function($){ //
});

नेपालमा पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९० जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ५ हजार ८४७ जना संक्रमितको मृत्यु भएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय