jQuery(document).ready(function($){ //
});

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको पोशाक जर्सी डिजाईनका लागि गरिएको खुल्ला प्रतियोगिताका लागि ५ सयभन्दा बढी डिजाईन प्राप्त भएको नेपाल क्रिकेट संघले जनाएको छ।

नेपाल क्रिकेट संघले  जर्सी डिजाईनका लागि भएको उत्साहजनक सहभागिताको लागि सबैलाई धन्यवाद दिएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

संघले  केन्द्रीय सदस्य छम्बी लामा, महाप्रबन्धक रौनक मल्ल, क्रिकेट प्रबन्धक विनोद दास र प्रायोजक प्रतिनिधिहरु सम्मिलित चार सदस्यीय समितिले प्राप्त डिजाईनहरुको  समीक्षा गरी केही डिजाईन नेपाल क्रिकेट संघको बोर्ड समक्ष पेस गर्नेछ भने बोर्डले अन्तिम छनौट गर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय