jQuery(document).ready(function($){ //
});

सरकारले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ । २९ असारको यातायात व्यवस्था विभागको निर्णय अनुसार २० देखि २६ प्रतिशतसम्मले भाडा वृद्धि गरिएको हो ।

यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रशित र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रशितले भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागका निर्देशक डा। लोकनाथ भुसालले आज सुचना जारी गरी जानकारी गराएका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण भएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय