झापा।। मौलिक जरो किलो पार्टीले झापा र मोरङ्गको विभिन्न स्थानमा सदस्यता अभियानको ५ औं दिन समापन गरेको छ।






१ नं प्रदेश समिति अध्यक्ष इन्द्र प्रसाद ओलीज्यूको विशिष्ट नेतृत्वमा, प्रदेश महासचिव अर्जुन कुमार भट्टराई, प्रदेश सचिव राज कुमार दाहाल, झापा जिल्ला अध्यक्ष नारायण प्रसाद रिजाल, अखिल नेपाली युवा संघका महासचिव सन्तोष दाहाल र केन्द्रिय सचिव शुलभ राज बराल सहित गौरादह, दमक र उर्लावारीका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न गरेको छ ।









