jQuery(document).ready(function($){ //
});

 दमक, ६ साउन । झापामा बुधबार थप २ सय ५२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ४ जनाले ज्यान गुमाएका छन् । एन्टी जेनबाट ७८ जनाको कोरोना पुष्टि भएको छ ।

बुधबार सबैभन्दा धेरै बिर्तामोडमा ५०, दमक ४८ र बुद्धशान्तिमा ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्तै, कोरोनाबाट ज्यान गुमाउनेहरुमा बुद्धशान्ति,शिवसताक्षी १÷१ र मेचीनगरका २ जना रहेका छन् । यो सँगै झापाका कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४११ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १७ सय ४ जना पुगेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय