दमक।। दमक काेभिड अस्पतालकाे सम्पूर्ण बेड भरिएकाे छ। अस्पतालकि सूचना अधिकारी देवि दङ्गालले सामाजिकसंजालमा पोस्टाए अनुसार दमकमा अवस्थित कोरोना अस्पताल भरिभराउ देखिन्छ ।
© 2026: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd