jQuery(document).ready(function($){ //
});

दमक, ११ साउन । दमकको कडा निषेधाज्ञा कागज र बोलिमा मात्र देखिएको छ। बिहान ४ बजे बाट भनिएको निषेधाज्ञाको पालना भएको छैन । बिहानै देखि हिडडुल र मोटरसाइकल चलेको छ भने पसल अगाडि व्यापारी बसेर ग्राहक आउदा खोलेर बेचेको अवस्था रहेको छ ।

दमकमा सङ्क्रमण बढेपछी आजबाट कडा निषेधाज्ञा र दमक सिल भनिए पनि बिहान यसको प्रभाब देखिएको छैन । प्रसासनको नजिक रहेको स्थानहरुमा पनि सिलको कार्यन्वयन देखिएको छैन । कमजोर रुपमा निषेधाज्ञा सुरु भएको छ । दमक नगरपालिकामा भएको छलफलमा कोरोना सङ्क्रमण रोक्न कडा निषेधाज्ञा लगाउने सर्बपक्षिय निर्णय भएको थियो र यसमा सबै राजनीतिक दलले पनि सहमति जनाएका थिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय