jQuery(document).ready(function($){ //
});

तपाइकाे तपाइको कपाल झरेर हैरान हुनु भएको छ भने आज हामी मेथीको प्रयोग गरि कपाल र्झन कम गर्ने उपाय बताउछाैं । यसरी बनाउने । मेथीका दानाहरूले सुन्दरता बढाउन मद्दत गर्छन् । यी दानाहरूमा अधिक मात्रामा एन्टीअक्सिडेन्ट र पोषक तत्त्व पाइन्छन् जसले कपाल झर्न रोकिदिन्छन् । मेथीका दानाहरूबाट हेयर मास्क बनाउने विधि हामी तपाईंलाई यहाँ बताउनेछौं ।

यसका लागि आवश्यक सामग्री यी हुन् : 

RAWA Hills Town Property

RAWA Hills Town Property

एक मुट्ठी मेथीको दाना

तीन चम्चा बेसन

एक चम्चा दही

विधि

मेथीलाई पानीमा ६ घन्टासम्म भिजाउनुस् अनि त्यहाँबाट निकालेर ग्राइन्डरमा हाल्नुस् । अनि तीन चम्चा बेसन मिसाउनुस् । अब त्यसमा एक चम्चा दही हाल्नुस् ।

सबै सामग्रीलाई राम्ररी पिँधेर पेस्ट बनाउनुस् ।

यो पेस्ट हप्ताको तीनचोटि टाउकोमा लगाउनुस् । कपालको जरासम्म पुग्नेगरी लगाएपछि दश मिनेट त्यत्तिकै छोडिदिनुस् । अनि त्यसपछि मनतातो पानीले टाउको धुनुस् ।

मेथीयुक्त हेयर मास्कले कपालको जरा बलियो बनाउँछ र झर्न दिँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय