jQuery(document).ready(function($){ //
});

सोमबार एकैदिन बुद्ध एयरका २ जहाज आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट धनगढीका लागि उडेको एउटा जहाज प्राविधिक गडबडीका कारण आकस्मिक अवतरण भएको थियो । सोमबार नै काठमाडौंबाट नेपालगन्ज उडेको जहाज पनि आकस्मिक अवतरण गरिएको छ । नेपालगञ्जका लागि उडेको जहाजमा सवार एक यात्रु अचानक बेहोस भएपनि जहाज आकस्मिक अवतरण गर्नुपरेको स्रोतले बताएको छ । काठमाडौंमै अवतरण गएिको उक्तलाई फेरि नपालगञ्ज पठाउने तयारी भइरहेको बुझिएको छ । बेहोस भएका यात्रुलाई भने काठमाडौंमै झारिने बताइएको छ । 

यसअघि घनगढीका लागि उडेको जहाजमा ६९ जना यात्रु सवार थिए । उनीहरुलाई आजै अर्को जहाजबाट धनगढी पठाइँदैछ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय