jQuery(document).ready(function($){ //
});

दमक, १२ साउन । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्दैछ। आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने रहेको छ। बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६र७७ पेस गर्ने कार्यसूची छ। यस्तै बैठकमा केही शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय