jQuery(document).ready(function($){ //
});

दमक , १८ साउन । पछिल्लो २४ घण्टामा देशभर ३१२५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ६१३ पीसीआर परीक्षण गर्दा २२७९ र ३१९८ एन्टिजेन परीक्षणमा ८४६ जना गरी ३१२५ जनामा संक्रमण पुष्टी भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९२५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ५८ हजार १२२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय